सिबिआइएल क्यापिटलको कामु सिइओमा नवराज गिरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 01:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआइएल क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत नवराज गिरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत समिर दाहाल माउ कम्पनी सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा पदस्थापना भएसंगै गिरि कायममुकायम सीईओ बनेका हुन।  

समितिको बैशाख १७ गतेको बैठकले बैशाख २० गतेदेखि लागु हुने गरी कामु सिइओ मा गिरीलाई नियुक्त गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved