जेबिल्स फाइनान्सलाई गाभ्दै इन्भेस्टमेन्ट बैंक, स्वाप रेसियो तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 10:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको संयुक्त मर्जर कमिटीले स्वाप रेसियोको टुंगो लगाएको छ । बैंकले फाइनान्सलाई गाभ्ने यस अघि नै सम्झौता गरिसकको थियो । अहिले कमिटिले स्वाप रेसियो टुंगो लगाएको हो ।

कमिटीले स्वाप रेसियो १००:३३ कायम गर्ने सिफारिस गरेको छ । जस अनुसार जेबिल्सको १०० कित्ता शेयर हुनेले इन्भेस्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जेविल्स फाइनान्सको पुंजी ८३ करोड ८० लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved