देव विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 07:52:20 AM मा प्रकाशित

laxmi  sunrise bank

देव विकास बैंक Deva Bikas Bank Limited को लाभांश सुरक्षित गर्ने आज असार ५ गते अन्तिम दिन रहेको छ  । बैंकले साधारणसभा प्रयोजनको लागि असार ६ गतेदेखि बुक क्लोज गर्ने भएकोले आज ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन   । 

बैंकले असार १२ गते साधारणसभा आह्वान गरेको छ ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुंजीको ५.५ प्रतिशतले हुन् आउने १३ लाख ९३ हजार ५ सय २४ दशमलव १९ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५३ करोड ३६ लाख रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved