सिद्धार्थ इन्स्योरेन्सको लाभाश पारित, ३ संचालक निर्बिरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 12:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सको लाभाश पारित भएको छ । कम्पनीको असार १३ गते सम्पन्न साधारणसभाले १५.४८४३३ प्रतिशत बोनस शेयर पारित गरेको हो 

साधारणसभाले पारित गरेसंगै अब लगानीकर्ताले १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँ बराबरको बोनस शेयर प्राप्त गर्ने छन् । बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै बेहोर्नु पर्ने भएको छ । बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

सभाले कम्पनीको संचालकमा ३ जनालाई नियुक्त गरेको छ । सभाले शेयरधनीहरुको समुह 'क' तर्फबाट संचालक समितिमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ वर्षको लागि निर्बिरोध चयन गरेको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved