नबिल बैंकको ९० लाख कित्ता बढी संस्थापक शेयर साधारणमा रुपान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 10:36:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको ९० लाख कित्ता बढी संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ । नेपाल स्टक एक्चेन्ज नेप्सेका अनुसार बैंकको ९० लाख २ हजार ५ सय ६६ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो ।

शेयर रुपान्तरण भएपछि बैंकमा संस्थापक र सर्वसाधारणहरु शेयर स्वामित्व ६०:४० कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved