सिटी एक्सप्रेस फाइनान्सले हकप्रद निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 03:49:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस फाइनान्सले हकप्रद निष्काशन गर्नको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । यस सम्बन्धि सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृतभिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो  । हाल कम्पनीको चुक्ता पुंजी ४० करोड रहेको छ   । कम्पनीले ४० करोड बराबर कै ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ८० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved