मर्जमा जाने बैंकको शेयर कारोबार नरोक्न ब्रोकर संघको माग (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 01:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक ब्रोकर एशोसियसनले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार नरोक्न माग गरेको छ । संघका अध्यक्ष भरत रानाभाटले मर्जरमा जाने सस्थाको कारण शेयर बजारको कारोबार १० करोड मा झर्ने बताउदै कारोबार नरोक्न गरेका हुन् 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले मर्जरमा जाँदा स्वाप रेसियो फिक्स हुने भएकोले मर्जरमा जाँदा पनि कारोबार खुल्नु पर्ने बताएका हुन् 

शेयर बजारमा ५० प्रतिशत भन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको र अहिले उनीहरु मर्जरमा जाँदा शेयर कारोबारी तथा लगानीकर्ता मारमा पर्ने भएकोले कारोबार नरोक्न अध्यक्ष रानाभाटले सुझाव दिएका छन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved