मेरोशेयर सफ्टवेयर किन नखुलेको भन्दै बोर्डले सोध्यो ३ दिने प्रष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 06:55:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले मेरोशेयर सफ्टवेयरको सम्बन्धमा सिडीएससीलाई प्रष्टीकरण सोधेको छ  । आवेदन गर्न खोज्दा सफ्टवेयर नखुली आवेदन गर्न नसकेको गुनासो आएपछि बोर्डले यसमा चासो दिएको हो  

बोर्डले यस सम्बन्धमा सफ्टवेयर के कारणले नखुलेको र बारम्बार आउने त्रुटी सुधारको लागि के सुधारका योजना छन् भन्दै प्रष्टीकरण सोधेको हो  । बोर्डले ३ दिन भित्र यसको जवाफ पेश गर्न निर्देशन दिएको छ  

सिडीएसले भने आफ्नो सफ्टवेयर कुनै समस्या नरहेको बताउदै आएको छ  । बोर्डको पत्र मंगलबार नै प्राप्त भएकोले समयसीमा भित्र नै जवाफ पठाउने सिडीएसले जनाएको छ  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved