सेन्चुरी बैंकको १६ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 04:05:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेप्सेमा बाणिज्य बैंकको १६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।  नेप्सेमा सेन्चुरी बैंक Century Commercial Bank Limited  को १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता शेयर सुचिकृत भएको हो ।   

शेयर सुचिकृत भएसंगै  आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।   कम्पनीको आर्थिक बर्ष ७५/७६ मा वितरण भएको  २ प्रतिशत बोनस शेयर सुचिकृत भएको हो ।  

यस अघि आज नै इन्स्योरेन्स कम्पनीको करोड कित्ता शेयर सुचिकृत भएको थियो ।  

यो पनि : 

 इन्स्योरेन्सको १ करोड कित्ता बढी शेयर सुचिकृत

।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved