एनआईबिएल सम्वृद्धि फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 10:35:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल म्युचल फण्ड अन्तर्गत संचालित एनआईबिएल सम्वृद्धि फण्ड १ ले लाभंश घोषणा गरेका छ। योजना ब्यबस्थापक एनआईबिएल क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को लागि ६.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

क्यापिटलले ६.५ प्रतिशतले हुन् आउने ६ करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved