सीबिआईएल क्यापिटलले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 06:33:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सीबिआईएल क्यापिटलले साधारणसभा डाकेको छ । क्यापिटलले असोज ६ गते सोमबार दिनको २ बजे डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्न, वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् 

सीबिआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved