सिटिजन्स म्युचल फण्ड १ को लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 10:16:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स म्युचल फण्ड १ को लाभांश घोषणा भएको छ  । कोष ब्यबस्थापक सीबीआईएल क्यापिटलको आइतबार बेलुका बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार क्यापिटलले म्युचल फण्ड १ को इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो  । यो योजना सिटिजन म्युचल फण्ड अन्तर्गत संचालन भएको हो  । यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved