धितोपत्र बोर्डले माग्यो आईपिओ-एफपिओ निकालेका ४१ कम्पनीको वित्तीय विवरण

७ दिन भित्र बुझाउन निर्देशन
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 06:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बिगत ४ बर्षमा आईपिओ वा एफपिओ निष्काशन गरेका कम्पनीको वित्तीय विवरण माग गरेको छ । बोर्डले आर्थिक बर्ष ७१/७२ देखि ७५/७६ सम्मको अवधिमा सार्वजनिक निष्काशन गरेका ४१ कम्पनीको वित्तीय विवरण माग गरेको हो 

बोर्डले ति कम्पनीलाई सार्वजनिक निष्काशन गर्दा आफ्नो विवरणपत्रमा उल्लेखित प्रक्षेपित वित्तीय विवरण र सार्वजनिक निष्काशन भईसकेपछिको वास्तविक वित्तीय विवरण ७ दिन भित्र बोर्डमा उपलब्ध गराउन निर्देशन दिएको हो । बोर्डले  विवरणपत्र प्रकाशन गरेको वर्षबाट तीन वर्ष अवधिको र तीन वर्षको अवधि नपुगेकाको हकमा जति वर्षको यथार्थ वित्तीय विवरण तयार भएको छ सोही अवधिको प्रक्षेपित वित्तीय विवरण र वास्तविक वित्तीय विवरण माग गरेको हो 

यी हुन् बोर्डले विवरण माग गरेका कम्पनी :

१ हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. सुविधानगर, तीनकुने ।

२ न्यादी ग्रुप पावर लि. हनुमानस्थान, अनामनगर, काठमाडौ ।

३ खानी खोला हाईडो«पावर कम्पनी लि. धुमबाराही, काठमाडौ ।

४ शिखर ईन्सुरेन्स कम्पनी लि. थापाथली, काठमाडौं ।

५ मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लि. कुपन्डोल, ललितपूर ।

६ नेपाल इनभेष्टमेण्ट बैक लि. दरबारमार्ग, काठमाडौं ।

७ दिव्यश्वरी हाईड्रपावर कम्पनी लि. पुरानो बानेश्वर ३२, काठमाडौ ।

८ अरुण काबेली पावर लि. थापाथली, काठमाडौं ।

९ ग्रीन डेभलपमेन्ट बैंक लि. लोकतान्त्रिक चोक, बागलुङ ।

१० नेश्नल माइक्रोफाइनान्स वित्तीय संस्था लि. धार्दिङबेसी, धादिङ ।

११ सूर्यदय लघुवित्त वित्तीय संस्था लि. पुतलीबजार स्याङजा ।

१२ आरएसडिसी लघुवित्त वित्तिय संस्था लि. बुटवल १२, कालिकानगर ।

१३ सिनर्जी पावर डेभलप्मेन्ट लि. नक्साल, काठमाडौं ।

१४ नेपाल बैक लि. धर्मपथ, काठमाडौ ।

१५ अपर तामाकोसी हाईड्रपावर कम्पनी लि. ज्ञानेश्वर, काठमाडौ ।

१६ अपि पावर कम्पनी लि. ट्रेड टावर, थापाथली ।

१७ जनउत्थान सामुदायिक लघुवित्त विकास बैक लि. बुटवल, रुपन्देही ।

१८ बरुण हाईड्रोपावर कम्पनी लि. अनामनगर, काठमाडौ ।

१९ र्मिमिरे माइक्राफाइनान्स डेभलपमेन्ट बैक लि. बनेपा काभ्रे । 

२० सिभिल लघुवित्त वित्तीय संस्था लि. चावहिल, काठमाडौ ।

२१ बिजय लघुवित्त वित्तीय संस्था लि. गैडाकोट, नवलपरासी ।

२२ सप्तकोशी डेभलपमेन्ट बैक लि. विराटनगर, मोरङ ।

२३ किसान माईक्रोफाईनान्स वित्तिय संस्था लि. लमकीचुहा ७, कैलाली ।

२४ क्लिन भिलेज माईक्रोफाईनान्स वित्तिय संस्था लि. हेम्जा ५, कास्की ।

२५ महिला सहयात्रा माईक्रोफाइनान्स संस्था लि. चित्लाङ ५, मकवानपुर ।

२६ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. बेसीसहर ८, लमजुङ ।

२७ वोमी माइक्रोफाइनान्स वित्तिय संस्था लि. भरतपूर १२, चितवन ।

२८ आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. बनेपा काभ्रे

२९ छ्यान्दि हाईड्रोपावर कम्पनी लि. गैरीधारा, काठमाडौं

३० फरवार्ड कम्युनिटि माईक्रोफाइनान्स संस्था लि. दुहबी, सुनसरी

३१ हिमालयन पावर पार्टनर लि. पानीपोखरी, काठमाडौं

३२ महुली सामुदायिक लघुवित्त संस्था लि. बजडगवा, सप्तरी ।

३३ पञ्चकन्या माई हाइड्रोपावर लि. पुल्चोक, ललितपूर

३४ राधी विद्युत कम्पनी लि. त्रिपुरेश्वर, काठमाडौ ।

३५ रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. थापाथली, काठमाडौं ।

३६ समता माइक्रोफाइनान्स वित्तिय संस्था लि. सिमरा, बारा

३७ सामुदायिक लघुवित्त वित्तीय संस्था लि बनेपा काभ्रे

३८ सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लि. इटहरी, सुनसरी

३९ स्वदेशी लघुवित्त वित्तीय संस्था लि. इटहरी, सुनसरी ।

४० युनाइटेड मोदी हाइड्रोपावर लि. कमलादी, काठमाडौं

४१ उन्नती माइक्रोफाइनान्स वित्तिय संस्था लि. सिद्धार्थनगर, रुपन्देही

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved