अनलाइन कारोबारको एक बर्ष: लगानीकर्ताको आकर्षण न्यून, १ खर्ब कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 04:54:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले अनलाइन कारोबार प्रणाली ल्याएको एक बर्ष पुरा भएको छ ।  अर्थमन्त्री डा . युवराज खतिवडाले कार्तिक २० गते यसको उद्घाटन गरेका थिए । 

नेप्सेका अनुसार हालसम्म १६ हजार २ सय ३४ जनाले मात्र अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिएका छन् ।  यी लगानीकर्ताले एक बर्षमा ३ लाख १३ हजार पटक कारोबार गरेका छन् । जस क्रममा १६ अर्ब ५४ करोड कारोबार भएको नेप्सेले जनाएको छ । 

सुरुमा अनलाइन कारोबार सिस्टममा विभिन्न समस्या आएपछि तिनीहरुलाई तत्काल समाधान गरिएको नेप्सेको दाबी छ । एनसीएचएललाई पनि अनलाइन प्रणालीमा ल्याएर हाल ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट अनलाइन बाट नै शेयर खरिद बिक्रिको भुक्तानी भईरहेको नेप्सेले जनाएको छ । नेप्सेले निशुल्क रुपमा आफ्नो ब्रोकरबाट आईडी पासवर्ड लिएर अनलाईन कारोबार प्रणालीमा सरिक हुन् पनि आग्रह गरेको छ । 

हेर्नुस अनलाइन कारोबार आएपछिको एक बर्षको सम्क्षिप्त विवरण : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved