लघुवित्तको ८० हजार कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 04:50:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिका लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको ८० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो 

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८ रतिशत बोनस शेयर घोषणा गरेको थियो । सोहि शेयर आज सुचिकृत भएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved