४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 04:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । सोमबार ३ वटा बिमा कम्पनीको गरी कुल ४४ लाख ६ हजार ९ सय ५ दशमलव ७२७२ कित्ता शेयर सुचिकृत भएको हो ।

प्राइम लाइफ इन्स्योरेन्सको २२ लाख ३१ हजार ४३ दशमलव ७५ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३ सय २७ दशमलव ८९७२ कित्ता र नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५ सय ३४ दशमलव ०८ कित्ता शेयर सुचिकृत भएको हो ।

आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved