नेप्सेमा २ कम्पनीको १ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 12:56:35 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ। शुक्रबार २ कम्पनीको गरि कुल १ करोड ११ लाख ६ हजार ९ सय ६३ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो ।

आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ करोड २ हजार ३ सय ८८ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको छ । बैंकले पुर्णिमा डेभलपमेन्ट बैंक  र भार्गव डेभलपमेन्ट बैंकलाई गाभेपछि पुर्णिमा र भार्गवतर्फको शेयर सुचिकृत भएको हो ।

आज नै ग्लोबल आईएमई लघुवित्तको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर पनि सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved