वाणिज्य बैंकसहित ३ कम्पनीको १ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 01:27:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा ३ कम्पनीको गरि कुल १ करोड २१ लाख ७९ हजार ३ सय २१ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो । 

आज  नागरिक लगानी कोषको २४ लाख २५ हजार १ सय ७४ दशमलव ६४ कित्ता बोनस शेयर, माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८ सय ४७ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३ सय कित्ता हकप्रद शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved