जनउत्थान लघुवित्तको ५७ हजार कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 12:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५७ हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  को ५७ हजार ६ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved