सोमबारबाट ग्लोबल आईएमई बैंकको कारोबार सुरु हुदै, तोकियो सुरुवाती मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 03:42:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्लोबल आईएमई बैंक Global IME Bank Limited को कारोबार सुरु हुने भएको छ । जनता बैंक सँगको मर्जरपछि ग्लोबलको नामबाट नेप्सेमा कारोबार सुचारु हुन् लागेको हो 

नेप्सेले २५२.४७ बाट कम्पनीको कारोबार सुरु हुने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved