ग्लोबल आइएमईको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 10:31:41 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल चयन भएको छ । जनता बैंक ग्लोबल आइएमईसँग मर्ज भएपछि जनताको शेयर रजिष्ट्रारको काम माघ १९ देखि ग्लोबल आइएमई क्यापिटलबाट हुने बैंकले जनाएको छ ।

यसअघि साविकको जनता बैंकको शेयर रजिष्ट्रारको काम जनता क्यापिटलबाट हुँदै आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved