२ बैंकको १ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 02:31:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एक बाणिज्य बैंक र एक विकास बैंक गरी कुल १ करोड २५ लाख ४ हजार ४ सय ६९ दशमलव ७५ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

आज गरिमा विकास Garima Bikas Bank Limited  को ४५ लाख ३ हजार २ सय १४ दशमलव ३१ कित्ता बोनस शेयर र सानिमा बैंक Sanima Bank Limited  को ८० लाख १ हजार २ सय ५५ दशमलव ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने  छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved