६३ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 01:00:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्च नेप्सेमा आइतबार ६३ लाख कित्ता शेयर सुचिकृत भएको छ । आइतबार २ वटा विकास बैंकको गरि कुल ६३ लाख ८ हजार ६ सय १८ दशमलव ९८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६ सय दशमलव ९८ कित्ता र कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने  छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved