गभर्नर अधिकारीको कार्यकाल पुँजीबजारको लागि कोशेढुंगा सावित हुने विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 08:57:12 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीकोको कार्यकाल पुँजीबजारको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ । अधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संघले नेपालको पुँजिबजारको विकास र विस्तारमा उनको कार्यकाल कोसेढुंगा सावित हुने विश्वास र आशा व्यक्त गरेको हो।

संघले लामो समय सम्म नेपाल राष्ट्र बैंकमा नै सेवा गरि डेपुटी गभर्नर बाट सेवा निवृत्त भएका अधिकारीलाई गभर्नर बनाउनु “उचित ठाउँमा उपयुक्त व्यक्ति “ भएको जनाएको छ । अर्थतन्त्रलाई उच्च सकारात्मक बाटोमा पुर्याउन उनको कार्यकाल सुवर्ण युगमा रूपान्तरण होस भन्ने आशा संघले व्यक्त गरेको छ।

हेर्नुस संघको विज्ञप्ति :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved