सानिमा जनरल इन्स्योरेन्सले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 04:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company ले आईपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले सोमबार कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो । 

यस संगै अब कम्पनीले प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको साधारण शेयर सर्वसाधारणमा  निष्काशन गर्ने छ। कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ । 

 हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved