१ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 01:07:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  बिहिबार १ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । बिहिबार स्वाभिमान लघुवित्तको १ लाख ४८ हजार ४ सय ६६ दशमलव ४० कित्ता शेयर सुचिकृत भएको हो । 

कम्पनीको २४ प्रतिशतले हुन आउने बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved