प्रिमियम मूल्यमा आईपिओ निष्काशन गरेका ५ कम्पनीको हालको मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 04:29:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा  हालसम्म ५ वटा कम्पनीहरुले प्रिमियम मूल्यमा निष्काशन गरेका छन् । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले पब्लिक कम्पनीहरुले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न सक्ने  ब्यबस्था गरेको छ । 

सो विधि अनुसार हालसम्म ५ कम्पनीले आईपिओ निष्काशन गरेका हुन् । यस विधिबाट नेपाल टेलिकम, अरुण भ्याली हाइड्रो, चिलिमे जलविद्युत कम्पनी, रुरल माइक्रोफाइनान्स, र शिभम सिमेन्टले आईपिओ निष्काशन गरेका हुन् ।

हेर्नुस ति कम्पनीले आईपिओ निष्काशन गरेको मूल्य र अहिलेको बजार मूल्य ।

स्रोत: धितोपत्र बोर्ड

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved