नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 08:50:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष Citizen Investment Trust  को ५० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले आज असोज ३० देखि  कार्तिक १४ गतेसम्म ति शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा बैंक वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन्  । कम्पनीले शेयरको न्युनतम मूल्य प्रति कित्ता १९७५ तोकेकोले आवेदकले सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्ने छ ।

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved