मल्टीपर्पस फाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 08:48:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पस फाइनान्स Multipurpose Finance Company ले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले मङ्सिर १९ गते संस्थाको केन्द्रीय कार्यालय राजविराजमा सभा आह्वान गरेको हो  । 

सभामा कम्पनीको संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धिनगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने जनाएको छ  ।  मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved