गुराँस लघुवित्तले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 10:27:59 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त Gurans Laghubitta Bittiya Sanstha  ले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने  प्रस्ताव गरेको हो

बैठकले उक्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्पूर्ण अनूसुचीहरु अनुमोदन गर्दै आगामी साधारणसभामा पेश गर्नको लागि स्वीकृति लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved