१४ करोडको सयपत्री फूलको कारोबार, भारतबाट सवा करोडको ल्याइयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2017 | 06:35:15 AM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको तिहारमा १४ करोड रुपैया बराबरको सयपत्री पूmलको कारोबार भएको छ ।  यो वर्ष १२ देखि १३ लाख सयपत्री फूलको माला माग थियो । तर ११ लाख माला मात्रै आपूर्ति गरिए कारण पूmलको मूल्य भने महंगो बनेको थियो । भारतबाट सयपत्रि फूलका ३ लाख माला आयात गरिएको थियो । त्यसका लागि सवा करोड रुपैयाँ भारत गएको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताएका छन । तिहार छिटो परेकाले पनि रैथाने फूल नफुल्दा यसपालि सयपत्री महंगिएको कसजूले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved