सोमबार बिहान भूकम्पको धक्का महशुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 01:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ  । सोमबार बिहान ८ बजेर ५४ मिनेटमा बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिब्रता ४ दशमलब ५ रेक्टर स्केलको थियो ।

केन्द्रले यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जनाएको छ   । भूकम्पको धक्का बझांग र आसपासका जिलामा महशुस भएको थियो   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved