FLASH NEWS: सुर्खेतमा बस दुर्घटना, ३ को मृत्यु, १३ घाइते

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 06:32:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेतबाट दैलेख जाँदै गरेको हाइबस दुर्घटना भएको छ। दैलेखको गुराँस गाउँपालिकाको सियाकोट ४ मा बा ४ ख ५०१० नम्बरको हाइबस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु र १३ जना घाइते भएको जनाइएको छ। 

मृत्यु हुनेहरु सबै जनाको सनाखत भएको बताइएको छ। दुर्घटनामा परि १० बर्षिय बालक गम्भीर घाइते भएका छन। हाईबस अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले बताएका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved