अोनसरी घर्ती, कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी बम प्रहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 12:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पामा माओबादी केन्द्रका नेताहरु अोनसरी घर्ती, कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ  । लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट उनीहरु चढेको गाडीलाई लक्षित गरेर अज्ञात समूहले बम प्रहार गरेको हो ।

उनीहरु फरक फरक गाडीमा रहेको र २ फरक बम बिस्फोट गराईएको बताइएको छ 

घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । बम प्रहार भए लगत्तै प्रहरीले भदाैरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved