माओवादी केन्द्रले टुंग्यायो प्रदेशसभाका समानुपातिक तर्फको सांसदको नाम (नाम सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 29, 2017 | 05:25:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । ललितपुरको खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।  शुक्रबार दिउँसो अध्यक्ष प्रचण्डसहित बसेको प्रदेश इन्चार्जहरूको बैठकले अन्तिम सूची तयार पारेको हो ।

माओवादीले गत बिहीबार प्रदेश नम्बर १, ४, ५, ६ र ७ बाट प्रतिनिधित्व गर्ने संसादको नाम टुंगो लगाएको थियो । शुक्रबारको बैठकले २ र ३ नम्बर प्रदेशको नाम पनि टुंगो लगाएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए । सूची निर्वाचन आयोगमा बुझाइएको छ ।

समानुपातिक सांसदको सूची

प्रदेश नम्बर १

१. सीता थेवे

२. कुशुमकुमारी श्रेष्ठ

३. शौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता विश्वकर्मा

प्रदेश नम्बर २

१. जगतप्रसाद यादव

२. महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिलाकुमारी यादव

५. फुलियादेवी सदा


प्रदेश नम्बर ३

१. दिनेश महर्जन

२. आङ्देण्डी लामा

३. ओम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल


प्रदेश नम्बर ४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोकामगर (गौतम)


प्रदेश नम्ब्र ५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लौटी थारु

५. दीपा बिक

६. सुष्मा यादव


प्रदेश नम्बर ६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह


प्रदेश नम्बर ७ 

१. निर्मला बडाल (जोशी)

२. कुन्ती जोशी

३. बिनिता चौधरी

४. शान्ति नेपाली

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved