राष्ट्रिय सभाका ५६ सदस्यका लागि ८२ जनाको उम्मेदवारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 03:56:53 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सभाका ५६ सदस्यका लागि ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले आज ४ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तय गरेको थियो । त्यस समयमा ७ प्रदेशमा ९ पार्टीका ८२ जनाले उम्मेदवारी दिएका हुन्। 

आयोगका अनुसार प्रदेश १ मा १२, २ मा ९, ३ मा १६, ४ मा १२, ५ मा ११, ६ मा १२ र ७ मा १० जनाले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते तोकिएको छ  । ५९ सदस्य रहने राष्ट्रिय सभामा ३ सदस्य भने सरकारको सिदरिस्मा राष्ट्रपतिले नियुक्त गर्ने ब्यबस्था छ   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved