मन्त्री पण्डितको अर्को बोल्ड निणर्य : राज्यकोषबाट उपचार खर्च लिने व्यवस्था खारेज गर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 01:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank


जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले राज्यबाट उपचार खर्च लिने व्यवस्था खारेज गरिने बताएका छन् । 

भक्तपुरमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै मन्त्री पण्डितले राज्यका उच्च ओहदामा बस्ने पूर्व र बहालवाला कसैलाई पनि राज्यकोषबाट उपचारका नाममा पैसा नदिने बताए । 

पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने प्रवृत्ति हटाउन आफू लागिपर्ने भन्दै मन्त्री पण्डितले राज्य कोषको दुरुपयोग हुन नदिने बताए । जनतालाई सहजरुपमा उपचारको व्यवस्था मिलाउन सरकार लागिरहेको उनको दाबी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved