अष्ट्रेलिया एजुकेसन फेयर काठमाडौँमा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 10:36:55 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा आज अष्ट्रेलिया एजुकेसन फेयर आयोजना हुदैछ । 

एजुकेसन पार्कले अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी सुन्धाराको सिभिलमलमा स्टडि इन अष्ट्रेलिय फेयर २०१८ आयोजना गरेको हो ।

पर्कले अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका, युके, न्युजिल्याण्ड लगायतका देश जान चाहने विद्यार्थीहरुका लागि भाषा कक्षा तथा परामर्श दिँदै आएको छ । 


फेयरमा अष्ट्रेलियाका २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियाको उच्चशिक्षा, शैक्षिक वातावरण, भविष्य तथा नीतिनियमबारे प्रत्यक्ष जानकारी दिने एजुकेसन पार्कका कार्यकारी निर्देशक बिराज पाण्डेले बताए । 

विद्यार्थीको क्षमताअनुसार कलेज तथा युनिभर्सिटीले स्कलरसिप पनि प्रदान गर्ने र फेयरमा सहभागि विद्यार्थीहरुका लागि छुट्टै स्किमको व्यवस्था गरिएको पार्कले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved