युएस बंगला विमान दुर्घटना सम्बन्धमा १० महत्त्वपूर्ण अपडेट (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 04:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

ढाकाबाट काठमाडौं आएको यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । विमानमा सवार ७१ यात्रु मध्ये २१ जनाको उपचार भईरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन।  

युएस बंगला विमान दुर्घटना सम्बन्धमा १० महत्त्वपूर्ण अपडेट 

-बंगालदेशको ढाकाबाट आएको विमान अवतरणका क्रममा दुर्घटना 

-४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलद्वारा पुष्टि 

-मृतकमध्ये अधिकांशको सनाखत हुन बाँकी 

-प्रधानमन्त्री केपी शर्माद्वारा दुर्घटना स्थल भ्रमण 

-घाइतेहरुको सम्पूर्ण उपचार सरकारले बेहोर्ने प्रधानमन्त्री ओलीको घोषणा 

-दुर्घटनाबारे छानबिन गर्न समिति गठन 

-बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्स पनि विमानस्थलमा 

-विमानमा ३३ जना नेपाली, २३ जना बंगलादेशी नागरिक सवार रहेको खुलासा 

-नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी 

-घाइतेहरुको केएमसी, नर्भिक, सिभिल, ओम लगायतका अस्पतालमा उपचार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved