युएस बंगलाको जहाजमा सवार २२ नेपालीको मृत्यु, ११ को उपचार हुँदै (पूर्ण नामावली सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 04:54:14 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको बंगलादेशको विमान दुर्घटनामा परि ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जस मध्ये २२ नेपालीको मृत्यु भएको छ। 

दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्य सहित ७१ यात्रु थिए। जसमध्ये ३३ नेपाली सवार थिए। नेपाली यात्रुमध्ये धेरै जस्तो ट्राभल एजेन्सीका कर्मचारी थिए भने १५ ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए।  

जहाज दुर्घटनामा घाइते भएका ११ जना नेपालीको काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भईरहको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले  जानकारी दिए।

दुर्घटनामा परी दुई पाइलट सहित ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित ९ विदेशी घाइतेको उपचार भइरहेको छ।दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको जनाइएको छ। 


दुर्घटनाग्रस्त विमानमा सवार नेपाली यात्रुहरुको नाम

१) शिला बजगाई 

२) अल्गिना बराल

३) चारु बराल

४) सोविन्द्र सिंह बोहोरा

५) बसन्त बोहोरा

६) समिरा ब्यान्जनकार

७) प्रविण चित्रकार

८) सजना देवकोटा

९) प्रिन्सी धामी

१०) ज्ञानी कुमारी गुरुङ

११) दिनेश हुमागाई

१२) श्रेया झा

१३) पुर्णिमा लोहनी

१४) मिली मर्हजन

१५) निगा मर्हजन

१६) संजय मर्हजन

१७) केशव पाण्डे

१८) प्रसन्न पाण्डे

१९) विनोद राज पौडेल

२०) हरि शंकर पौडेल

२१) संजय पौडेल

२२) आशिष रंजित

२३) कृष्ण कुमार सहनी

२४) अस्ना शाक्य

२५) सनक शाक्य

२६) अंजिला श्रेष्ठ

२७) सरुना श्रेष्ठ

२८) हरि प्रसाद सुवेदी

२९) दयाराम ताम्रकार

३०) वाल कृष्ण थापा

३१) स्वेता थापा

३२) किशोर त्रिपाठी

३३) अगदेश कुमार यादव


घाइतेहरू

नर्भिक अस्पताल

१. बसन्त बोहोरा

२. आशिष रन्जित

३. सोनाम साक्य

४. विनोद पौडेल


केएमसी अस्पताल

१. हरिप्रसाद सुवेदी

२. सरोज ब्यान्जनकार

३. करिना हुसेन :- बंगलादेशी

४. साहिद :- बंगलादेश

५. सरना :- बंगलादेश

६. साहरिद अमद :- बंगलादेश

७. मेरिहसन :- बंगलादेश

८. किशोर त्रिपाठ्ठी

ॐ अस्पताल 

१. सरना हसन :- बंगलादेश

२.रेजेनुल हक :- माल्दिभ्स


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved