गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी हुँदैन : प्रधानमन्त्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 27, 2018 | 01:18:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिने बताएका छन् । 

नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई मंगलबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको बताए । संक्रमणकालीन न्यायलाई बाहृय र आन्तरिक दबाव तथा हस्तक्षेपबाट मुक्त गराउने भन्दै उनले भने, ‘म फेरि भन्छु, मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved