राजधानीमा तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 03:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ हुने भएको छ । वान अपले नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिजा प्रकृया र छात्रवृतिको विषयमा जानकारी दिन शैक्षिक मेलाको आयोजना गरिएको जनाएको छ । 

आयोजकका अनुसार मेला होटेल अन्नपूर्णमा मार्च ३० र ३१ अर्थात चैत्र १६ र १७ गते हुदैछ । उक्त मेलामा उत्कृष्ट कलेज, विश्वविद्यालय तथा कन्सल्टेन्सि गरि ३० वटा भन्दा बढी संस्थाहरु सहभागी हुने बताईएको छ । मेलामा विभिन्न कलेज तथा विश्वविद्यालय प्रतिनिधिबाट छात्रवृती सम्बन्धी जानकारी, ‘आइएल्टिएस’ मा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउसिलिङलाई विशेष महत्वका साथ राखिएको वान अपले जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved