बिजेपी नेता जोली चन्द्रागिरि केबलकारको भ्रमणमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 13, 2018 | 07:58:20 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय जनता पार्टीका वरिष्ट नेता विजय जोलीले काठमाडौंको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन। चन्द्रागिरि हिल्सका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले ऐतिहासिक स्थानमा स्थापित यस परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। 


    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved