बाहिरी चक्रपथका लागि जग्गा एकीकरण अनुमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 17, 2018 | 08:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्न सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बाहिरी चक्रपथको जग्गा एकीकरणका लागि उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved