मोदी जनकपुर आउने दिन प्रदेश नम्बर २ मा सार्वजनिक बिदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 06:10:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने सार्बजनिक बिदा दिने निर्णय गरेको छ । विहिवार दिउँसो बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषदको वैठकले मोदी आउने दिन २८ वैशाखमा प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

मोदीले २८ वैशाखमा जनकपुरको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। जनकपुरको बाह्रविघामा नागरिक अभिन्नदन पश्चात मोदीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मोदीले सम्बोधन गर्ने कार्यक्रममा प्रदेश भित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउन पनि प्रदेश नम्बर २ को सरकारले सर्कुलर जारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved