आन्दोलनरत यातायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

निरोज कुमार थापा

निरोज कुमार थापा

May 04, 2018 | 12:27:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको माग गर्दै यातायात सेवा बन्द गर्ने व्यवसायीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । थापाले अत्यावश्यक सेवा ऐनले व्यवस्था गरे अनुसार पक्राउ गरेर कार्वाही गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराईले जानकारी दिए । 

ऐनअनुसार अत्यावश्यक सेवा बन्द गर्नेलाई ६ महिनासम्म जेल हाल्न सजायको व्यवस्था छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved