डिभी लोटरीको नतिजा सार्बजनिक, कहाँ गएर कसरि हेर्ने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 07:36:03 AM मा प्रकाशित

laxmi  sunrise bank

डिभी लोटरी २०१९ को नतिजा मंगलबार सार्वजनिक भएको छ ।  सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म भरिएको डिभी लोटरीको नतिजा आज सार्वजनिक भएको हो ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov  मा गई  Check Status मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नु पर्नेछ । त्यसपछि आफू डिभी–२०१९ का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ ।एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा सन् २०१८ मे १५ देखि उपलब्ध हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved