गुगलको डुडलमा नेपालको गणतन्त्र, देखाइयो सगरमाथा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 29, 2018 | 08:48:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा ११ औं गणतन्त्र दिवस मनाईरहंदा गुगलले पनि डुडलमा नेपालको गणतन्त्र दिवसलाई प्रथामिकता दिएको छ। नेपालको ११ औं गणतन्त्र दिवसलाई मनाउने क्रममा गुगलले 'डुडल' मा विश्वकै सर्वोच्च शिखर सगरमाथालाई अंकित गरेको छ। 

डुडलमा क्लिक गर्दा नेपालको गणतन्त्र दिवसबारे जानकारी आउने गरि माझमा सगरमाथा राखेर दायाँ बायाँ ध्वजापताका राखिएको छ। गुगलले   बिभिन्न देशका महत्त्वपूर्ण अवसर तथा चाडपर्वलाई प्राथमिकतामा राखेर 'डुडल' बनाउने गर्दछ। 

गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा नदिएपनि सरकारले बिभिन्न कार्यक्रम गरेर आज गणतन्त्र दिवस मनाइरहेको छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved