सानाकिसान सहकारीबाट किसानले लिएका सबै ऋण मिनाह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 03:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले साना किसान सहकारी संस्थाबाट किसानले लिएको सबै ऋण मिनाहा गरेको छ   सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो ।

सरकारले कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने, साना किसान सहकारीबाट किसानको सबै ऋण मिनाहा गर्ने, कृषि पशुपालन र माछापालन विमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने, २६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र, बाँकीलाई २ वर्षभित्र वितरण गर्ने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका हुन् ।

ऋण तिर्न अप्ठ्यारो परेका किसानलाई सरकारको यो घोषणाले राहत मिलेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved