बजेटको कारण तेलको मूल्य १५ रुपैयाँसम्म बढ्ने व्यवसायीको भनाई, दाल चामलमा के होला ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 12:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेटले स्वदेशी उद्योगहरुलाई संरक्षण गरेको भएपनि दैनिक उपभोग्य खाद्यबस्तुहरुमा भने बजेटले नकरात्मक प्रभाव पार्ने व्यवसायीहरुले बताएका छन् । यसका कारण यी वस्तुको मूल्य बढ्ने नेपाल चामल तेल दाल उद्योग संघले जनाएको हो। 

  तोरीको तेलमा ४० प्रतिशत मूल्य अभिबृद्धि सुबिधा दिईदै आएकोमा बजेटले उक्त कर हटाएको र तोरीको गेडा आयातमा लाग्दै आएको भन्सार शुल्क १ प्रतिशतबाट ५ प्रतिशत पुर्याएको (४ सय प्रतिशत भन्सार महसुल वृद्धि गरेकोले ) मूल्य बढ्ने संघले जनाएको हो । संघले प्रति लिटर तेलमा १५ रुपैयाँसम्म बढ्न सक्ने जनाएको छ । त्यस्तै तोरीमा भारत आत्मानिर्भर भएको र भारतमा ५ प्रतिशत मात्र जीएसटि रहेकोले भारतबाट अनधिकृत रुपमा तेल भित्रने पनि संघले जनाएको छ ।

यस्तो छ संघको बिज्ञप्ति 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved